हास्य कलाकार राता मकैले चुनाव हारेपछि (भिडियोसहित)

काठमाडौँ । हास्य कलाकार किरण केसी राता मकैले चुनाब हारेपनि गीत मार्फत पत्नीले यस्तो बताएकी छिन्।

उनी रियल लाइफकी पत्नी भनई रिल लाइफकी पत्नीले गीतमा चुनाव हारेपनि इज्जत नगएको भन्दै अर्को पटक जितने आशा व्यक्त गरेकी हुन्। शिव दर्शन फिल्मस् प्रालिले बजारमा ल्याएको यो तीजमास्वर गायत्री थापा र कोपिला छिनालको स्वर रहेको छ।

हार र जितको विषयबस्तु समेटिएको गीतमा दिग्गज धौरालीको शब्द तथा संगीत रहेकको छ।

गायिका थापा र छिनालले उम्मेद्वारका पत्नी भएर यो गीतमा घम्साघम्सी गरेका छन्। जस गीतमा थापा र छिनालसँगै किरण केसी र निर आलेको पनि अभिनय रहेको छ।

कमेन्ट गर्नुहोस्