विचित्र बच्चा, जो न केटा हो, न केटी, न तेस्रोलिंगी

एजेन्सी। क्यानडामा एक यस्ता बच्चा छन् जो न केटा हुन्, न केटी न तेस्रो लिंगी । क्यानडाका यी ८ वर्षीय बच्चाको नाम शेरिल अतली हो । यी दुनियाँका पहिलो यस्ता बच्चा हुन् जसको कुनै लिंग छैन।

हालै शेरिलको ब्रिटिस कोलम्बिया हेल्थ कार्ड बनेको छ जसमा उनको लिंग ‘यू’ लेखिएको छ। जसको अर्थ ‘अननोन’ (अज्ञात) हुन्छ। रिपोर्टअनुसार शेरिलकी आमा पनि ननबाइनरी ट्रान्सजेण्डर हुन्।

उनी न पुरुष हुन् न महिला । यसैकारण उनको बच्चा पनि बिना कुनै जेण्डर जन्मिएको बताइएको छ । बच्चाको जन्म कसरी भयो भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *