नरेन्द्र मोदीका कार्यकर्ताले महिलासँग बसभित्रै यस्तो हर्कत देखाएपछि…

छिमेकी राष्ट्र भारतमा कहिलेकाँही यस्ता घटना हुन्छन् कि मानिसहरुले त्यस्तो घटनाको कल्पना समेत गरेका हुँदैनन्। भारतको महाराष्ट्रयमा हालै एक यस्तो घटना भएको छ, जसले मानिसहरुलाई तर्साएको छ।

भारतको महाराष्ट्रमा चलिरहेको बसभित्रै महिला र पुरुषको एक जोडीले यौनक्रिडा गरेको भिडियो भइरल भएको छ ।

भिडियोमा भारती प्रधानमन्त्रीको दल दल बिजेपीका नेताले युवतीसँग सेक्स गरेको दृश्य देख्न पाइन्छ । ती युवतीले आफूलाई बिजेपी नेताले जागिर लगाइदिने तथा पछि विवाह गर्ने प्रलोभनमा पारेर बसभित्रै सेक्स गरेको स्वीकार गरेकी छिन् ।

महाराष्ट्रको गडचिरौली जिल्लाको चन्द्रपुर इलाकामा यो घटना भएको हो । बसभित्र राखिएको सीसीटीवीमा बिजेपी नेताको यौनकाण्डको भिडियो रेकर्ड भएको थियो । पछि सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

युवतीसँग बसभित्र सेक्स गर्ने व्यक्ति बिजेपी नेता रविन्द्र बावनथडे हुन् । बसमा अरु पनि यात्रु थिए । पछाडिको सिटमा ती नेताले यवतीसँग सेक्स गरेका हुन् ।

बसभित्र सेक्स गरेको भिडियो भाइरल भएपछि युवतीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । आफूविरुद्ध बलात्कारको उजुरी परेपछि र सेक्सको घटना बाहिर आएका कारण आरोपी बिजेपी नेता रविन्द्र बावनथडे फरार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *