युरोपियन च्याम्पियनसिप : स्पेनलाई हराउँदै जर्मनी विजयी

गते प्रकाशित

असार : २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जर्मनीले जितेको छ । शुक्रबार राति पोल्याण्डमा भएको फाइनलमा चार पटकको विजेता स्पनेलाई १–० ले हराए जर्मनीले उपाधि उचालेको हो।

loading...

जर्मनीको जितमा मिचेल वाइजरले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जर्मनीले यसअघि सन् २००९ मा २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । पछिल्ला चार प्रतियोगितामा तेस्रो पटक उपाधि उचाल्ने स्पेनको लक्ष्यमा जर्मनी बाधक बन्यो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   एमाले-माओवादी एकता अलपत्र : ओलीको ध्यान राजपा र फोरमतिर
loading...

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।