रूकुममा उत्साहपूर्वक मतदान हुँदै

रूकुम, १४ असार । ५ नम्बर प्रदेश अन्तर्गत पर्ने रुकुममा बिहानैदेखि मतदाता मत हाल्न लाइनमा उभिएका छन् । यहाँ उत्साहपूर्वक मतदान भइरहेको छ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा मतदानका लागि लाइनमा लागेका मतदाता । तस्बिर : सुवोध शेर्पालीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *