आइफोन चार्ज गरेर सुतेका युवकको झण्डै ज्यान गएन

गते प्रकाशित

एजेन्सी । राती आफ्नो स्मार्टफोन चार्ज गरेर सुतेका एक युवक चार्जका कारण घाइते भएका छन्। चार्ज गरिरहेको चार्जरको वायर जाँदा ३२ वर्षीय ती युवकलाई करेन्ट लागेको थियो। करेन्टका कारण उनको घाटी र हात चलेको छ।

उनले घाँटीमा चेन लगाएको हुनाले चार्जरको वायर जाँदा करेन्ट र घाँटीको चेनबीच कनेक्सन हुँदा उनलाई ठूलो झट्का लागेको लाग्यो । जसोतसो घाँटीको चेन फुकाले । तर घाँटीको केही भाग जलिसकेको थियो।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।