The news from New Generation with new vision.

माओवादीको सत्ता बहिर्गमन मनोजको एउटा : सिरियस जोक अडियो

 

केपी ओली नेतृत्वको सरकारलाई दिदैं आएको समर्थन फिर्ता लिदैं नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएसँगै नेपालको सत्ता राजनीतिको सन्तुलन फेरिएको छ। यसै सन्दर्भ नेपाली स्ट्याङ्डिङ् कमेडियन मनोज गजुरेलले आफ्नै शैलीमा प्रतिक्रिया जनाएका छन्। उनले यूट्यूबमा एक अडियो सार्वजनिक गर्दै ठट्टाको शैलीमा प्रचण्डको स्वरमा सरकारबाट समर्थन लिनुको कारण दिएका छन्।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   तपाईँले फोनमा सुनिरहिने आवाज कसको हो ? आज चिन्नुहोस् (भिडियो रिर्पोट)
सम्बन्धित पाेष्टहरु