The news from New Generation with new vision.

ज्यान खाने माया

दिल तामाङको सुरीलो स्वरमा सजिएको यो गीतमा शब्द संगीत राजन राज सिवाकोटीको रहेको छ।
(दिल तामाङको नेपाली ठीटो गीत केही समय अघी निकै हिट भएको थियो।) यस म्युजीक भिडीयोको निर्माण कार्य अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको हो। उक्त भिडीयोमा आभास सिंखडा र सरस्वती लामाको अभिनय रहेको छ।भिडीयोलाइ खिच्ने काम अमीत सेन्चुरीले गर्नु भको छ भने फिल्मी शैलीमा ढालेर ,कैातुहल र ससपेन्स भरी पस्कने काम किरण भण्डारीले आफ्नो निर्देसन बाट गर्नु भको छ। भिडीयो ,दिलीप काजी,अस्मीता,रोनानको नेगेटिभ भुमीकाले अझ दमदार बनेको छ।

सम्बन्धित पाेष्टहरु