Home > हाम्रो बारे

हाम्रो बारे

माछापुच्छ्रे मिडिया नेटवर्क प्रा. लि. द्वारा संचालित नयाँ नेपालको समावेशी अनलाईन नयाँ पुस्ता डटकम (www.NayaPusta.com) सात प्रदेशको आ-आफ्नै विशेष पेज भएको युवा लक्षित अनलाईन हो। देशको पुन संरचना अनुसार भएको ७ प्रदेशको संघीयतालाई आतमसाथ गर्दै ७ प्रदेशका छुट्टा-छुट्टै पेज बनाएर पाठक/दर्शकमाझ आएका छौँ। यो विश्वमा नविनतम सोच नभएपनि नेपालमा भने यसको प्रयोग नयाँ हो। नयाँ पुस्ता डटकममा ७ प्रदेश भित्रका जिल्ला र त्याहाँबाट प्रकाशित समाचार आफ्नै प्रदेशको पेजमा पढ्न सकिन्छ। हामीले विशेषगरी नयाँ पिढिका लागि सामाजिक, आर्थिक र व्यवहारिक विषयवस्तुलाई प्रथामिकता दिँदै अन्य विविध विषयका खबरहरुलाई प्रकाशन गर्दछौँ।


माछापुच्छ्रे मिडिया नेटवर्क प्रा. लि. द्वारा संचालित नयाँ पुस्ता डटकमका लागि

कार्यकारी सम्पादक
गोविन्द मरासिनी

डिजिटल सम्पादक
महेन्द्र सिंह धामी

प्रदेश नं ३ 
प्रेम नारायण अर्याल

गण्डकी प्रदेश   
कुमार बाबु हितंगा
कविराज खनाल
सागर पण्डित
गंगालाल गुरुङ

कला संवाददाता
मनिषा शर्मा

संवाददाताहरु
सुनमाया राना
अस्मिता पौडेल


माछापुच्छ्रे मिडिया नेटवर्क प्रा. लि.

प्रधान कार्यालय : पोखरा लेखनाथ २६, पोखरा
कर्पोरेट कार्यालय : रबिभवन काठमाडौँ, नेपाल । फोन : ४-३६३८४८/९८५१०००४३१/९८५१०४३७२३
E-mail : nayapusta.com@gmail.com


सूचना विभाग दर्ता नम्बर : २७८/0७३/७४